Home page
Bruno Coudoin (canal_lock.xml)
क्यानल ताल्चा सञ्चालन गर्नुहोस्
टक्स संकटमा छ, र उसको डुङ्गा ताल्चा बाट निकाल्न आवश्यक छ। टक्सलाई मद्दत गर्नुहोस् र कसरी क्यानल ताल्चाले कार्य गर्दछ फेला पार्नुहोस्।
तपाईँ क्यानल ताल्चाको आक्रमणमा हुनुहुन्छ। दायाँ क्रममा, ढोका र ताल्चा खोल्नुहोस्, ताकि टक्सले ढोकाहरू बाट दोहोरो दिशाहरूमा हिड्न सकोस्।  
by : bruno